फुटबल
बायर्नसँगको खेलमा बार्सिलोनाको लजास्पद हार
एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोर्दै क्याटलान क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ ।शुक्रबार लिस्बनमा बायर्नले उत्कृष्ट प्रदर्शनका साथ ८-२ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफमै ४ गोल गरेको बायर्नका लागि थोमस मुलर र फिलिपे कोउटिन्होले २ गोल गरे । जोशुआ किम्मिच, सर्ज जिनाब्री, […]