शनिबार, साउन १२, २०८१
  • होमपेज
  • खेलकुद
  • मेस्सीले ला लिगाको अन्तिम खेल नखेल्ने
खेलकुद

मेस्सीले ला लिगाको अन्तिम खेल नखेल्ने

काठमाडौँ- स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ला लिगाको जारी सिजनको अन्तिम खेल नखेल्ने भएका छन् ।

बार्सिलोनाले सिजनको अन्तिम खेलमा आइतबार इबरसँग खेल्नै लाग्दा मेस्सी भने उक्त खेलमा अनुपस्थित हुने भएका छन् ।

विज्ञापन

बार्सिलोनाले मेस्सीलाई अन्तिम खेलमा आराम दिइएको जनाएको छ ।

विज्ञापन

मेस्सी अर्को महिनाबाट सुरु हुने कोपा अमेरिकाको लागि आराम गर्ने बताईएको छ । कोपा अमेरिका जुन १३ बाट अर्जेन्टिनामा सुरु हुनेछ ।

बार्सिलोना यस सिजन उपाधि होडबाट बाहिरिसकेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस