On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बाबुराम भट्टराईकी श्रीमती प्रहरीको फन्दामा !
समाचार

बाबुराम भट्टराईकी श्रीमती प्रहरीको फन्दामा !

काठमाडौं । बुटवल उपमहानगरपालिकामा नेकपा एमालेबाट नगरप्रमुखका उम्मेदवार बाबुराम भट्टराईकी पत्नी माया भट्टराईलाई मतदाता प्रभावित पार्न पैसा बाँड्न गएको आरोप लागेको छ।

बुधबार दिउँसो बुटवल-११ माझगाउँ निवासी सृजना भुसालको घरमा गएकी भट्टराईलाई स्थानीयले पैसा बाँड्न आएको आरोप लगाएका छन्।

विज्ञापन

आफ्नै छिमेकी लक्ष्मी भट्टराईसँग माझगाउँ गएकी भट्टराईलाई स्थानीयले पैसा बाँड्न आएको भन्दै प्रहरीलाई खबर गरेका थिए।

विज्ञापन

प्रहरीले भने स्थानीयले भनेजस्तो पैसा बाँड्न आएको नदेखिएकोले सामान्य सोधपुछ गरी घर पठाइएको जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले घटनास्थल र उनको साथबाट पैसा बाँड्न गएको कुनै पनि प्रमाण फेला नपरेको जानकारी दिए।

‘स्थानीयले मतदाता प्रभावित पार्ने गरी पैसा बाँड्न आएको जानकारी दिएपछि प्रहरी तत्काल घटनास्थल पुगेको थियो, तर भट्टराईको साथबाट र घरमा समेत खानतलासी गर्दा पैसा बाँड्न गएको भन्ने देखिएन, स्थानीयले हुलदंगा गरेपछि गठबन्धन र एमालेका प्रतिनिधिलाई राखेर छलफलपछि उहाँलाई घर पठाइएको हो,’ उनले भने।

आरोपित भट्टराईले आफ्नै छिमेकी लक्ष्मी भट्टराईसँग क्यान्सर रोगबाट पीडित बुटवल-११ माझगाउँ निवासी लिला अर्याललाई भेट गर्न गएको र फर्किने क्रममा सृजनालाई समेत भेट गरी फर्किने क्रममा एक्कासि स्थानीयले होहल्ला गरी आफ्नो बदनाम गर्ने प्रयास गरेको बताइन्।

भट्टराईले चिनेजानेका साथीलाई सन्चोरबिसन्चो सोधिरहेकै बखत नेपाली कांग्रेसका कार्यकर्ताहरूले घेराउ गरी पैसा बाँड्न आएको आरोप लगाउँदै प्रहरीलाई बोलाएको बताइन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस