समाचार
सुत्केरीलाई ५ हजार भत्ता दिने कांग्रेसको घोषणा
काठमाडौं । नेपाली कांग्रेसले जनताको स्वास्थ्योपचारमा खर्च कम गर्ने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । आइतबार सार्वजनिक गरिएको चुनावी घोषणापत्रमा सबै नागरिकलाई स्वास्थ्य बिमा र ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अपांगता भएका, विपन्नलगायत व्यक्तिलाई निःशुल्क बिमाको व्यवस्था गरिने उल्लेख छ । सबै नागरिकलाई स्वास्थ्य बिमा र ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अपांगता भएका विपन्नलगायतलाई निःशुल्क […]