On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • चर्चित गायिका रचना रिमाल, यस्ता छन् रोचक जानकारी … !
मनोरञ्जन

चर्चित गायिका रचना रिमाल, यस्ता छन् रोचक जानकारी … !

सानै उमेरमा ठूलो सफलता पाउने कलाकारहरू मध्ये रचना रिमाल पनि एक हुन् । धेरै गीतहरु गायकी सुन्दरी रचनाको जन्म १९९८ अगस्ट १३ मा झापाको भद्रपुरमा भएको थियो । उत्कृष्ट गायन क्षमता भएकी उनको साङितिक करियर भने २०२० बाट सुरु भएको थियो । उनी तीन दिदिबहिनी मध्येकी माइली छोरी हुन् ।

भन्छन् नी संघर्ष बिनाको सफलता बिरलै पाइन्छ । हो त्यहि अनेकौं संघर्षलाई पार गर्दै अगाडि बढेकी गायिका हुन् रचना रिमाल । झापाको भद्रपूरमा जन्मिएकी रचनाका बाबा टेम्पो कुदाउनु हुन्थ्यो । आमा सानो चटपटे र चकलेट पसल चलाउनुहुन्थ्यो अनि फुर्सदमा कपडा सिलाउने काम पनि ।

विज्ञापन

उनी सानैदेखी निकै राम्रो गीत गाउथिन् । उनको मिठो आवाज सुनेपछि विभिन्न युट्युब च्यानलहरुले अन्तर्वार्ता र गीतहरु लिग्न थाले । उनको भिडियोहरु धेरैले मन पराएपनि । कतिपय भिडियोहरु भाईरल नै बन्यो ।

विज्ञापन

उनले चटपट बनाउदै, गीत गाउदै, सबैलाई मन्त्रमुग्ध पार्थिन । उनको यहि भिडियो निकै भाइरल बन्यो । त्यसपछि सामाजिक संजालमा पनि उनलाई ‘चटपटेवाली गायिका’ भनेर मन पराउन थालियो ।

भन्ने गरिन्छ आफू सँग प्रतिभा भएर मात्र पुग्दैन, अवसर खोज्दै जानुपर्छ तर रचना रिमाल यस्ती भाग्यमानी गायिका हुन् जस्को सुरिलो आवाजमा गीत सुन्न र अन्तर्वार्ता लिन थुप्रै मिडियाहरु उनको घर बाहिर पालो कुरेर बस्थे । नेपाल आइडल जस्तो ठूलो प्ल्याटफम पनि उनलाई अडिसन लिन उनकै घर पुगेको थियो ।

फ्रेन्चाइज सिङ्गीङ रियालिटी–सो नेपाल आइडल सिजन–३ बाट चर्चामा आएकी रचना भोटिङ राउण्डबाट बाहिरिएकी थिईन । त्यो समयमा तीन हप्तादेखि लगातार सबैभन्दा धेरै भोट पाउँदै आएकी रचना चौथो हप्तामा भने सबैभन्दा कम भोट पाउँदै प्रतिस्पर्धाबाट बाहिरिएकी थिईन ।

तर नेपाल आईडलबाट बाहिरिएपनी उनको साङितिक यात्राले भने गति लिग्यो । गायन रियालिटी शोबाट चर्चामा आएर त्यसरी नै चर्चामा बसिरहने गायकगायिकाहरु कमै देख्न पाईन्छ । रचना पनि यहि कम मध्येमा पर्छिन ।

उनको पहिलो पटक वसन्त सापकोटाको शब्द सङ्गीतमा “रुमाल चिनो देउन कान्छा पसिना आउँदा पुछौला” बोलको गीत रेकर्ड भएको थियो । रचनाको यो गीत अडियोमा मात्र भए पनि यस गीतलाई धेरै दर्शक श्रोताले अत्यधिक मन पराइदिएका छन् ।

थुप्रै चर्चित गीतमा स्वर दिएकी उनले गाएको गीत ‘फोटो फिरिममा’ निकै हिट भयो । त्यही गीतबाट उनको नाम पनि चर्चामा आयो । यतिमात्र होईन सोहि गीतबाट उनले जीवनकै पहिलो अवार्ड हात पारेकी थिईन । उनले ‘फोटो फिरिममा’ गीतबाट उनले नेशनल इन्टरटेनमेन्ट अवार्ड पाएकी थिईन् ।

रचना रिमाललाई नचिन्ने कमै छन् होला । सुन्दरी गायिका रचना निकै भाईरल भैरहनी गायिका हुन् । गीतबाट भन्दापनि अन्तरबार्ताबाट भाईरल भैरहने रचनाका कतिपय क्लिप्सहरु त ट्रोल पनि बनेका छन् । तर उनलाई चुरोट खुवाएर, चस्मा लगाईदिएको ट्रोल देख्दा राम्रो नलाग्ने बताउछिन् ।

अन्तरबार्ता रचनाले दिएको सर्टिक उत्तरहरु निकै भाईरल बन्ने गरेका छन् । कतिपयले उनलाई सार्है सोझो भएको बताउछन् भने कतिपय रचनालाई चलाख ठान्दछन । उनले अघिल्लो लकडाउनमा मात्र ४० भन्दा बढी गीत गाएकी थिईन ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस