On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, यस्ता छन् रोचक जानकारी ।
मनोरञ्जन

चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, यस्ता छन् रोचक जानकारी ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह सामाजिक सञ्जालमा सक्रिय हुँदै आएकी छिन् । पछिल्लो समय उनले आकर्षक तस्बिरहरु सार्वजनिक गर्दै आईरहेकी छिन् ।

 

विज्ञापन

जन्म: बि.स.२०५२ मंसिर २ गते काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा बिरगंजमा जन्मिएकी थिईन । उनको न्वारानको नाम भने प्रीयन्का शाह हो ।

विज्ञापन

चलचित्र क्षेत्रमा डेब्यु– नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले यसबाट पनि ठूलो सफलता हात पारिन् ।

उनले अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ जस्ता फिल्महरुमा अभिनय गरेसकेकी छिन् ।

गतबर्ष साम्राज्ञी अभिनित २ चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिज भए । दुबै चलचित्र बक्स अफिसमा पछारिदा साम्राज्ञीको क्रेज कमजोर बनेको टिप्पणी भयो ।

बिबाद– उनी केही अगाडि अभिनेता भुवन केसीसँग बिवादमा समेत फसेकी थिइन् । शाहको प्रेम, ट्याटु र केही अभिव्यक्ति समेत चर्चाको बिषय बनेको थियो ।

नायक भूवन केसीसँगको विवादपछि साम्राज्ञीलाई निर्माताले अब पत्याउँदैनन् भन्ने खालका विश्लेषण पनि भए । तर, साम्राज्ञीलाई चलचित्रको अफरमा भने कुनै कमी देखिएको छैन ।

महँगो पारिश्रमिक – उनले चलचित्र ‘रेड वाइन’का लागि १२ लाख पारिश्रमिक लिएको वुझिएको छ । यो चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा हुने बताईएको थियो ।

साम्राज्ञीले गत बर्ष काम गरेका दुई चलचित्र ‘मारुनी र रातो टिका निधारमा’मा पनि १० लाख माथि नै पारिश्रमिक लिएकी थिइन् । यसरी हेर्दा, उनी महँगो पारिश्रमिक लिने नायिकामा पर्छिन ।

पहिलो चलचित्रबाट नै सफलता हात पारेकी यी सुन्दरीले दोश्रो चलचित्र ‘ए मेरो हजुर २’ हिट भएपछि आफूलाई यो क्षेत्रमा बलियो रुपमा उभ्याएकी थिइन् ।

तर, चलचित्र करिअरको यात्रामा साम्राज्ञीका लागि यसपछिका दिनहरु खासै सुखद बनेका छैनन् । ‘तिमी सँग, कायरा, मारुनी, रातो टिका निधारमा’ जस्ता चलचित्रले उनलाई सफलताको स्वाद चखाउन सकेनन् । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट भने उनलाई फाइदा नै भयो ।

साम्राज्ञीको करिअरमा विवाद पनि एकसाथ अगाडि बढेको देखिन्छ । नायक भूवन केसीसँगको वाकयुद्धले लकडाउन अवधीभर उनलाई चर्चामा राखेको थियो ।

यो बाहेक प्रेम सम्बन्धले पनि उनी चर्चामा रहेको पाइन्छ । बालीमा रमाउने क्रममा खिचाएका केही तस्वीरले उनलाई आलोचना भोग्न वाध्य बनायो । चलचित्र ‘कायरा’को छायांकनका क्रममा खोपेको ट्याटुले पनि उनलाई आलोचित बनायो ।

लकडाउनपछि ३ वटा चलचित्र साइन गरेकी साम्राज्ञीप्रतिको विश्वास अझै पनि निर्मातामा कम भएको भने छैन । नेपाली चलचित्रमा यूवापुस्तालाई हलसम्म तान्न उनको भूमिका पनि विर्सन सकिदैन ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस