On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भ्रष्टाचारमुक्त महानगर बनाउँछु : सिंह
समाचार

भ्रष्टाचारमुक्त महानगर बनाउँछु : सिंह

काठमाडौं । सत्तारूढ गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी साझा उमेदवार सिर्जना सिंहले आफू विजयी भएमा भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

शनिबार नेपाली कांग्रेसनिकट बुद्धिजीवी पेसाकर्मी परिचालक समिति काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सिंहले आफू मेयरमा विजयी भएमा ‘काठमाडौं महानगरलाई भ्रष्टाचारको दुर्गन्धबाट मुक्त गराउने’ बताएकी हुन् । उनले डिजिटल प्रविधि अपनाएर घरैबाट जनताले सेवा लिने व्यवस्था गर्न आफू लागिपर्ने उल्लेख गरिन् ।

विज्ञापन

 

विज्ञापन

सिंहले सबै महिलाको भावनालाई कदर गरेर अघि बढ्ने योजना पनि सुनाइन् । “मेरो पहिलो प्रतिबद्धता भनेको सुशासन हो । घरभित्र फोहोर छ भने बाहिर सफा भएर केही हुँदैन । त्यसकारण मेरो पहिलो प्राथमिकता सुशासन हुन्छ । त्यसका लागि मैले भ्रष्टाचारमुक्त महानगरपालिका बनाउनुपर्नेछ,” उनले भनिन्, “आईटीको जमाना छ । डिजिटल प्रविधि अपनाएर जनताको काम घरबाट हुने व्यवस्था गर्नेछु । महिलाको समस्या बुझेकाले तत्काल समाधान गर्न पहल गर्नेछु ।”

सिंहले आफूलाई नेपाली कांग्रेसले सर्वसम्मत रूपमा मेयरको उमेदवार बनाएको बताइन् । गणेशमान, मंगलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती भएको नाताले मात्रै आफू मेयरको उमेदवारी नभएको उनको भनाइ थियो ।

उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका गणेशमान, मंगलादेवी र प्रकाशमानको परिवारको सदस्य भएर राजनीतिक आन्दोलनमा सरिक हुन पाउनु आफ्ना लागि गौरवको विषय भएको पनि बताइन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस