समाचार
भरतपुरमा गठबन्धनको विशाल आमसभा हुँदै, प्रधानमन्त्रीदेखि गगन थापाले सम्बोधन गर्ने
चितवन। चितवनमा पर्सी (वैशाख २२) गते सत्तागठबन्धनको विशाल आमसभा हुने भएको छ । त्यसका लागि गठबन्धनमा आवद्ध दलहरुले भरतपुरमा आमसभाको तयारी थालेका छन् । आमसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन कुमार थापालगायनका नेताले सम्बोधन गर्ने कार्यक्रम […]