समाचार
भरतपुरका अब बन्ने सडक ड्रेनसहितका हुन्छन् : रेनु दाहाल
चितवन । पाँच दलीय गठबन्धनकातर्फबाट भरतपुर महानगरपालिका प्रमुखका उम्मेद्वार रेनु दाहालले अब बन्ने सडक ड्रेनसहितको हुने बताउनुभएको छ । भरतपुर वडा नम्बर १० को संयुक्त गठबन्धनको सम्पर्क कार्यालय उद्घाटनपछिको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । दाहालले यसअघि पनि पुलचोक–गोन्द्राङ ६ लेनसडक, बाईपास रोड, प्रचण्डमार्ग र केही भित्री सडकहरुमा डे«न निर्माण भएको […]