समाचार
रौतहटको प्रारम्भिक रुझान : प्रभु साहको साथले चलेन सूर्यको ‘जादू’
रामबहादुर थापा (बादल) टोपबहादुर रायमाझी, लेखराज भट्टजस्ता माओवादी पृष्ठभूमिका नेताहरु एमालेमा रहे पनि अध्यक्ष केपी शर्मा ओलीले धेरै सुनुवाइ गर्ने माओवादी पृष्ठभूमिका नेता हुन्– प्रभु साह। २०७४ को स्थानीय तह निर्वाचनमा सबैभन्दा कमजोर रहेको मधेश प्रदेशमा एमालेको बृहत्तर प्रदर्शनमा उपयोगी हुने मात्र होइन, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई गृहजिल्ला रौतहटमै चुनौती दिन उपयोगी हुने ठानेर […]