On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • धुनिबेंशीकाे वडा नम्बर १ मा माओवादीको प्यानलै विजयी
समाचार

धुनिबेंशीकाे वडा नम्बर १ मा माओवादीको प्यानलै विजयी

धादिङको धुनिबेंशी वडा नम्बर १ मा गठबन्धनबाट उम्मेदवार भएका माओवादीका प्यानलै विजयी भएका छन् ।

माओवादीका उम्मेदवार मानबहादुर तामाङले १०५१ मत ल्याएर विजयी भएको धुनिबेंशी नगरपालिकाका निर्वाचन अधिकृत राजकुमार आचार्यले जानकारी दिए । तामाङसँग नेकपा एमालेका दिनेशप्रसाद बास्कोटाले ८७६ मत ल्याएर पराजित भएका छन् । यो वडाको वडाध्यक्षमा राप्रपाका उम्मेदवारले जम्मा ६८ मत ल्याएका छन् ।

विज्ञापन

१ नम्बर वडा सदस्यमा माओवादीका जंगबहादुर तामाङले १०२१ र माओवादीकै मानबहादुर तामाङले ९९० मत ल्याएर विजयी भएका भन् । यो वडामा महिला सदस्य माओवादीकी सरिता शाही ठकुरीले १०७३ मत ल्याएर विजयी भएकी छन् ।

विज्ञापन

दलित महिला सदस्यमा पनि १०७६ मत ल्याएर सपना परियार विजयी भएको निर्वाचन अधिकृत आचार्यले जनकारी दिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस