प्रचलन
यस्तो हुन्छ सपनामा ‘मन्दिर गएको’ देख्नुको खास अर्थ
संस्कृति, वास्तवमा भन्नुपर्दा, ‘सपना’ भनेको हाम्रो अवचेतन मनमा भएका कुराहरूलाई हामी सामुन्ने देखाउने श्रोत हो भन्न सकिन्छ । हरेक संस्कृतिले ‘सपना’लाई भिन्नाभिन्नै दृश्टिकोणले हेर्ने गर्दछ भने हरेकले आफ्नै तरिकाले सपनालाई व्याख्या गर्ने गर्दछ । मन्दिरको सपनालाई सही तरिकाले अथ्र्याउनको लागि, तपाईँको जीवनमा के–कस्ता घटनाहरू घटिरहेका छन् भनेर ध्यान दिनु जरुरी हुन्छ । तपाईँले कस्तो किसिमको […]