On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भरतपुरमा रेनु दाहालको अग्रता
समाचार

भरतपुरमा रेनु दाहालको अग्रता

भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर–१ को ३०० मतगणना सकिएको छ ।३०० मत गन्दा ५ दलिय गठबन्धन उमेदवार रेनु दाहालको अग्रता देखिएको छ । रेनुले ११६ मत पाएकी छन् । त्यस्तै एमाले -राप्रपा गठबन्धनको उमेदवार विजय सुबेदीले११० मत पाएका छन् ।नेपाली कांग्रेसको असन्तुष्ट समूहको नेतृत्व गर्दै स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलको ३५ मत आएको छ । भरतपुर महानगरको २९ वडा बाट कुल मत १,२७,५६५ खसेको छ । वडा न १ कुल मतदाता संख्या ५०७४ रहेकोमा ३२७६ खसेको थियो ।

 

विज्ञापन

भरतपुर महानगरपालिका ३०० मतको मत परिणाम
मेयर पद
रेनु दाहाल : ११६
विजय सुवेदी : ११०
जगन्नाथ पौडेलः ३५

विज्ञापन

 

उप मेयर पद
चित्रसेन अधिकारी :१४०
हिमला गुरुङ: ८०

वडा अध्यक्ष ( वडा नम्बर १)
कांग्रेस : १३७
एमाले : ११७

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस