On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भरतपुरमा एमालेले राप्रपालाई धोका दियो
समाचार

भरतपुरमा एमालेले राप्रपालाई धोका दियो

स्थानीय तहको चुनावी परिणाम आउनेक्रममा विभिन्न रोचक दृश्यहरू देखिएका छन् । दलहरुले एक अर्कालाई दिएको धोकाधडी देखि अन्तर्घातसम्मका दृश्यले निर्वाचनलाई थप रोचक बनाएको छ ।

देशैभर निर्वाचन भएपनि सबैभन्दा चर्चामा रहेका काठमाडौं महानगर र भरतपुर महानगरमा केही फरक परिणाम देखिएका छन् । भरतपुर महानगरको मेयर पदलाई सत्ता गठबन्धन र एमालेले प्रतिष्ठाका विषय बनाएका बेला एमालेले गठबन्धन गरेको राप्रपालाई नै ढोका दिएको भेटिएको छ ।

विज्ञापन

भरतपुर महानगरको उपमेयर राप्रपालाई दिएर एमालेले गठबन्धनलाई चुनौती दिने भनिए पनि राप्राको मत लिएर एमालेले भने राप्रपालाई मत नदिएको भेटिएको छ । सत्ता गठबन्धनका पाँच दलविरुद्ध एमाले र राप्रपावीच चितवनमा गरेको भरतपुरमा अप्ठ्यारोमा साथ दिएको राप्रपालाई एमालेले मतदानका क्रममा भने धोका दिएको छ ।

विज्ञापन

प्रारम्भिक मत गणना परिणाममा एमालेका मेयरका उम्मेदवार विजयी सुवेदी गठबन्धनका उम्मेदवार रेणु दाहाललाई पछ्याइरहेका छन् । एमालेबाट मेयरका उम्मेदवार सुवेदीले आफ्नै प्यानलका उपमेयरका उम्मेदवारसँगको मत अन्तर पनि बढाइरहेका छन् ।

सुवेदीले १०८७ मत प्राप्त गर्दा राप्रपाका उपमेयरका उम्मेदवार हिमला गुरुङले ८ सय ७७ मत पाएकी छिन् । यो तथ्यांकले के देखाउँछ भने, एक हजार मतदातामा कम्तीमा २ सय एमालेका कार्यकर्ता तथा मतदाताले राप्रपालाई मत दिएनन् । तर राप्रपाका हरेक मतदाताले एमालेलाई मत दिए ।

कांग्रेसबाट मेयरमा बागी उम्मेदवार उठेकाले कांग्रेसको मत क्रस हुन स्वभाविक नै हो । तर एमालेका कार्यकर्ताले भने सत्ता गठबन्धन विरुद्ध साथ दिएको राप्रपालाई ठूलो धोका दिएको देखिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस