On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • दीपकको व्यङ्ग्य– एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्नेरहेछन्
समाचार

दीपकको व्यङ्ग्य– एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्नेरहेछन्

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता लिएपछि कालाकार दीपकराज गिरीले दलहरूलाई व्यङ्ग्य गरेका छन् । पुराना संगठित दलका उमेदवारलाई पछि पार्दै बालेनले मतगणनामा अग्रता लिएपछि नेपाली कांग्रेस र नेकपा एमालेप्रति दीपकले व्यङ्य गरेका हुन् ।

“प्रारम्भीक परिणाम हेर्दा काठमाडौं महानगरपालिकामा एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्नेरहेछन्,” दीपकले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

विज्ञापन

काठमाडौं महानगरमा बालेनले एमालेका तर्फबाट मेयरका उमेदवार केशव स्थापित र कांग्रेसका तर्फबाट मेयरकी उमेरदवार सिर्जना सिंहलाई पछि पारेका छन् ।

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस