On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चितवनको माडी नगरपालिका ९ को वडाध्यक्षमा माओवादी केन्द्रका धनश्याम दवाडी सहित प्यानलै बिजयी
समाचार

चितवनको माडी नगरपालिका ९ को वडाध्यक्षमा माओवादी केन्द्रका धनश्याम दवाडी सहित प्यानलै बिजयी

भरतपुर।
माडी नगरपालिकाको ९ वडामध्ये २ वडाको मतगणना सकिएको छ । वडा नम्बर १ मा राप्रपाबाट वडाध्यक्षमा अमित लामा निर्वाचित हुनुभएको छ । उहाँ २०७४ को चुनावमा वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । माडी वडा नम्बर १ मा राप्रपाले एक सदस्यबाहेक सबै पदमा जितेको छ । राप्रपाबाट सदस्यमा निर्वाचित हुनेहरुमा महिला सदस्यमा अप्सरा सुवेदी, दलित महिला सदस्य गुना धमला लोहार, खुल्ला सदस्यमा दिपेन्द्र महतो हुनुहुन्छ । यस्तै कांग्रेसका तर्फबाट खुल्ला सदस्यमा जय नारायण लामिछाने निर्वाचित हुनुभएको छ ।

यस्तै माडी वडा नम्बर ९ मा माओवादी केन्द्रबाट वडाध्यक्षमा घनश्याम दवाडी निर्वाचित हुनुभएको छ। २०७४ मा उहाँ वडा सदस्य हुनुहुन्थ्यो । ९ नम्बर वडामा सत्तागठबन्धनको सेटनै निर्वाचित भएको छ । महिला सदस्यमा काँग्रेसकी विना थापा, दलित सदस्यमा माओवादी केन्द्रका हरिमाया विक, खुल्ला सदस्यमा काँग्रेसका नारायणदत्त अधिकारी, मोहन सिंह स्याङतान निर्वाचित हुनुभएको छ ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस