समाचार
मन्त्री झाँक्रीले बञ्चरेडाँडा र सिसडोलबासीसँग माफी मागिन्
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धादिङको बञ्चरेडाँडा र नुवाकोटको सिसडोलवासीसँग माफी मागेकी छिन्। शहरी विकास मन्त्रालयमा शुक्रबार आयोजित सर्वपक्षीय बैठकमा आफ्ना वचनले चोट पुगेको भए क्षमा गर्न अनुरोध गरेकी छन्। ‘हिजोका कुराहरुलाई माफीमिनाह पाऊँ, मेरो वचनले स्थानीय तहमा साथीहरुलाई असजिलो पर्यो’, उनले बैठकमा भनिन्, ‘जनताको तहमा चोट पर्यो भने पनि माफी चाहन्छु।’ शुक्रबारदेखि अघिका दिनमा […]