समाचार
मेयर बालेनले विकास साझेदारलाई भने–नागरिकलाई सरकार भएको अनुभूति गराउनुपर्छ, अरूलाई दोष लगाएर नपन्छौँ
काठमाडौं । “पूर्वाधार निर्माणका क्षेत्रमा भेटिएका कर्मचारी वा ठेकेदारलाई नागरिकले कुनै सोधपुछ गरे भने मेरो काम होइन भनेर नपन्छनू । अर्काको कार्य क्षेत्रको कुरा काम भए समन्वय गरेर जिज्ञासाको उत्तर दिनू । हामी सबै मिलेर जनतालाई सरकार भएको महसुस गराउनु पर्छ,” काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले विकास साझेदार कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग भने, “नतिजामुखी […]