समाचार
प्रधानमन्त्री ज्यू, ह्विस्की ख्वाएर सम्झौतामा हस्ताक्षर गराउँलान् हैः माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिका भ्रमणमा ह्विस्की ख्वाएर सम्झौतामा हस्ताक्षर गराउन सक्ने भन्दै सचेत र सतर्क रहन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्। शुक्रबाार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै अध्यक्ष नेपालले परराष्ट्र रणनीतिमा कहिलेकाहीँ दबाब नभइ फकाएर, प्रलोभनमा पारेर र ह्विस्की, मिठाइ ख्वाएर पनि अवाञ्छनीय गतिविधि गर्ने गरेकोप्रति प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका […]