समाचार
काठमाण्डौ महानगरलाई सफा राख्न सरसफाइ अभियान, अब जे भेट्यो त्यही उठाइने
काठमाण्डाै । काठमाण्डौ महानगरपालिकाले नगरलाई सफा राख्न भन्दै सरसफाइ अभियान थालेको छ । अभियान अन्तर्गत अहिले महानगर भित्रका पाँच ठाउँमा छुट्टाछुट्टै टोली बनाएर सरसफाइकर्मी खटिएका महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले महाराजगञ्ज, कोटेश्वर, कलङ्की, बालाजु र महाङ्काल–टुँडीखेल क्षेत्रमा सफाइ भइरहेको छ । सफाइका लागि ७५ जना सरसफाइकर्मी खटिएका छन् […]