On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख १२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • काठमाण्डौ महानगरलाई सफा राख्न सरसफाइ अभियान, अब जे भेट्यो त्यही उठाइने
समाचार

काठमाण्डौ महानगरलाई सफा राख्न सरसफाइ अभियान, अब जे भेट्यो त्यही उठाइने

काठमाण्डाै । काठमाण्डौ महानगरपालिकाले नगरलाई सफा राख्न भन्दै सरसफाइ अभियान थालेको छ ।

अभियान अन्तर्गत अहिले महानगर भित्रका पाँच ठाउँमा छुट्टाछुट्टै टोली बनाएर सरसफाइकर्मी खटिएका महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले महाराजगञ्ज, कोटेश्वर, कलङ्की, बालाजु र महाङ्काल–टुँडीखेल क्षेत्रमा सफाइ भइरहेको छ । सफाइका लागि ७५ जना सरसफाइकर्मी खटिएका छन् ।

विज्ञापन

यो अभियान अन्तर्गत सडकमा ढुङ्गा, माटो वा फाेहर जे भेटिए पनि त्यसलाई उठाइने छ । महानगर क्षेत्रमा नियमित बढार्ने काम भइरहे पनि नतिजा देखिने गरी काम नभए पछि यो अभियान थालेको सापकोटाले बताउनुभयो । काठमाण्डौ महानगरका धेरै ठाउँमा अहिले पानी पर्दा हिलो र घाम लाग्दा धुलो उड्छ ।

विज्ञापन

यस्तै, ठाउँठाउँमा भएका खाल्डाखुल्डीका कारण यात्रुलाई ओहोरदोहोरमा समस्या हुने गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस