On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • महानगरका जनप्रतिनिधिका सुविधा काटिदिए हुन्छ : रिजाल
समाचार

महानगरका जनप्रतिनिधिका सुविधा काटिदिए हुन्छ : रिजाल

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा जनप्रतिनिधिको सुविधा कटौती गर्नुपर्ने प्रस्ताव आएको छ । महानगरपालिकाको वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले जनप्रतिनिधिको भत्तासहितका सुविधा कटौती गर्न प्रस्ताव गरेका हुन् ।
मंगलबारको कार्यपालिका बैठकमा उनले भने, ‘अघि यहाँ जनप्रतिनिधिका सेवाका कुरा उठे । हामी जनप्रतिनिधि लोकसेवा दिएर आएका होइनौँ । जनताको मन बचन पुरा गर्न गर्न सेवा गर्न आएका हौँ । जनप्रतिनिधिमा भएको सुविधा पनि काट्दिनका लागि र नलिगिदिनका लागि म साथीहरुलाई अनुरोध गर्छु ।’ उनले यस्तो प्रस्ताव गर्दा जनप्रतिनिधिहरुले समर्थनमा टेबल ठोकेका थिए ।

‘जुन साथीहरुले ब्याचलर गर्नुहुन्छ, डिग्री गर्नुहुन्छ लोकसेवा दिएर जागिर खान भनेर आउनुभएको छ। हामीलाई दिने सुविधा उहाँहरुलाई दियो भने काममा निरन्तरता बढ्छ’, उनले थपे, ‘ती साथीहरुलाई दिनका लागि पनि म यो बोर्डलाई अनुरोध गर्दछु । हामी जनतालाई सेवा गर्न आएका हौँ ।’

विज्ञापन

जनप्रतिनिधिलाई दिने सुविधा कुनै विकासका काममा लगाउने हो भने राम्रो हुने पनि उनले बताए । जनप्रतिनिधिको भत्तामै महानगरको मासिक ५५ देखि ६० लाख रुपैयाँ खर्च हुने गरेको भन्दै उनले त्यो कटौती गर्दा वर्षको ६ करोड बचत हुने आँकडा निकाले । उनले महानगरले सुविधाका रुपमा दिएका गाडीदेखि मोबाइलसम्म फिर्ता लगेपनि फरक नपर्ने समेत बताए ।

विज्ञापन

उनले जनप्रतिनिधिका लागि बनाइएका कतिपय कानुनी प्रावधान व्यवहारिक नभएको भन्दै त्यसको संशोधन गर्न जरुरी रहेको पनि बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस