On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बेलायत उडिन् साम्राज्ञी
समाचार

बेलायत उडिन् साम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बेलायत उडेकी छन् । फिल्म ‘लण्डन टु पेरिस’ छायाँकनको लागि उनी सोमबार बेलायत उडेकी हुन् ।

 

विज्ञापन

आगामी सातादेखि बेलायतका विभिन्न शहरमा छायांकन हुने फिल्मका लागि उनको साथमा अभिनेता कबीर खड्का र निश्चल खड्का पनि बेलायत उडेका छन् । फिल्म घनश्याम लामिछानेले निर्देशन गर्न लागेका हुन् । फिल्मका लागि निर्देशक लामिछाने केही दिन अगाडि बेलायत पुगिसकेका छन् । कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेको फिल्म एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुनेछ ।

विज्ञापन

साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा, निश्चल खड्का र कविर खड्का मुख्य भूमिका रहने फिल्म अमित बस्नेत, अजित कुमार थापा, परि राना, अंकित गौतम र सनिश खकुरेलको लगानीमा निर्माण हुन लागेको हो । फिल्मका अजित सिंह सह–निर्माता हुन् ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस