On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • आठ वर्षपछि नेपाल फर्किएकी अरुणिमाको सुन्दरता उस्तै, प्रियंका समेत लोभिइन्
मनोरञ्जन

आठ वर्षपछि नेपाल फर्किएकी अरुणिमाको सुन्दरता उस्तै, प्रियंका समेत लोभिइन्

काठमाडौं । अभिनेता किरण केसीको जन्मदिन समारोह विशेष रह्यो । ललितपुरको इमाडोलस्थित ब्याङ्क्वेटमा उनले बुधबार जन्मदिन पार्टी आयोजना गरे, जहाँ फिल्म, संगीत र उनका हितैषी सहभागी रहे ।

जन्मदिन जमघटको विशेष आकर्षण चाहिं अभिनेत्री अरुणिमा लम्साल रहिन् । आठ वर्षपछि अमेरिकाबाट फर्किएकी ‘धड्कन’ अभिनेत्रीले मिडियासँग पनि भलाकुसारी गरिन्, अनि आफ्नो आगामी योजना र फिल्ममा हुनसक्ने सम्भावित ‘कमब्याक’बारे बताइन् ।

विज्ञापन

 

विज्ञापन

अर्की अभिनेत्री प्रियंका कार्की पनि केसीको जन्मदिन पार्टीमा उपस्थित थिइन् । मेन्टेन फिगरमा आफ्नो ढल्किंदो उमेरलाई लुकाएकी अरुणिमा अहिले पनि उत्तिकै क्युट देखिएकी थिइन् । ‘हनुमानले उचालेको सञ्जीवनी बुटीको एक टुक्रा खाएर बडी मेन्टेन गरेकी हुँ,’ ठट्टा गदै उनले भनिन् ।

नेपालमा आफू दुई महिना रहने र आफन्त तथा साथीभाइसँग भेटघाट बाहेक विशेष योजना केही नबनाएको उनले बताइन् । ‘मेरो आत्मा र मनमस्तिष्कमा अहिले पनि एक्सन–कट् छ,’ उनले अमेरिकामा रहँदा फिल्म क्षेत्रलाई मिस गरेको सन्दर्भमा बताइन् ।

 

उनले गसिपबारे पनि चर्चा गरिन् । ‘जहाँ नाम छ, त्यहाँ बदनाम हुन्छ नै । त्यही भएर मानसिक रुपमा पनि तयार भएर आउनुपर्छ,’ उनले भनिन् । सोही समारोहमा उपस्थित भएकी अर्की अभिनेत्री कार्कीले पनि अहिले सुटिङ भइरहेको सिरिज ‘साहु बा’पछि आफूले होम प्रोडक्सनमा फिल्म निर्माण गर्न लागेको जानकारी दिइन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस