समाचार
कार्यकर्ताले ताली नबजाएपछि झोक्किए ओली, भने– ताली थोरै बजाउनु भो !
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफुले बोल्दा ताली नपिटेको भन्दै कार्यकर्तासँग झोक्किएका छन् । बुधबार एमाले वागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमका प्रमुख वक्ता रहेका ओलीले सम्बोधन गर्दा कार्यकर्ताले चर्को ताली नबजाएको भन्दै कार्यकर्ताहरूसँग झोक्किएका हुन् । ‘हामी हाम्रा महान अभिभाराहरु पुरा गर्न, महान उद्देश्यमा पुग्ने अभिभारा पुरा गर्न, हाम्रा अगाडिका गम्भीर चुनौतिहरुलाई पराजित गर्नका लागि […]