On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • विवादास्पद धर्मगुरु सिद्धबाबाको आश्रममा सुजाता कोइराला !
समाचार

विवादास्पद धर्मगुरु सिद्धबाबाको आश्रममा सुजाता कोइराला !

कांग्रेस नेतृ सुजाता कोइराला विवादास्पद धर्मगुरु सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरीको आश्रम पुगेकी छन् ।

बुधवार सामाजिक सञ्जाल फेसबुकमा उनले तस्वीर सार्वजनिक गर्दै सिद्धबाबाबाट आशीर्वाद लिएको उल्लेख गरेकी छन् ।

विज्ञापन

यी त्यही सिद्धबाबा हुन्, जसलाई एक महिलाले ब’ला’त्कार आरोप लगाएकी थिइन् ।

विज्ञापन

२०७६ कात्तिक ४ गते राति सिद्धबाबाले क’र’णी गरेको दाबीसहित २०७६ मंसिर ११ गते पीडितले प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् । सिद्धबाबालाई ब’ला’त्कार आरोपमा प्रहरीले मंसिर १६ गते नियन्त्रणमा लिएको थियो ।

गिरीलाई १४ पुस २०७६ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएको थियो ।

९ माघ २०७६ मा उच्च अदालत विराटनगरका तत्कालीन मुख्यन्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । गिरीले हिरासतमा बस्ने समय भने अस्पतालमा बसेर बिताएका थिए ।

२०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीले गिरीलाई सहमति करणी गरेको देखिएकाले ब’ला’त्कार नठहरिने फैसला गरेको थियो ।

जिल्लाको फैसलाविरुद्ध पीडित पक्षबाट सरकारी वकिलको कार्यालय २०७७ फागुन २८ गते उच्च अदालतमा निवेदन दर्ता गरेको थियो ।

सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले भने उल्टाइदिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस