समाचार
माओवादी आन्दोलनलाई कमजोर पार्न देशी–विदेशी शक्ति लागेका छन : नेता दाहाल
चितवन । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय महासचिव रेनु दाहालले माओवादी आन्दोलनलाई कमजोर पार्न देशी–विदेशी शक्ति लागि परेको बताउनुभएको छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चितवनको १० औँ जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले माओवादी पार्टीका विरोधी, प्रतिक्रियावादी, वर्गवैरीहरुबाट माओवादी आन्दोलनलाई कमजोर बनाउन प्रहार गर्ने क्रम चलिरहेको उल्लेख […]