On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख २४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • प्रभु साह ‘बागी’ उमेदवार बन्ने
समाचार

प्रभु साह ‘बागी’ उमेदवार बन्ने

जनकपुरधाम । नेकपा (एमाले)का नेता प्रभु साहले ‘बागी’ उमेदवारी दिने तयारी गरेका छन् । आसन्न निर्वाचनका लागि प्रतिनिधिसभातर्फ साहले रौतहट क्षेत्र नम्बर–३ बाट बागी उमेदवारी दिन लागेका हुन् ।

एमाले उनलाई टिकट दिन तयार छ । तर, उनी समर्थक अरू नेतालाई टिकट नदिइने भएकाले उनले बागी उमेदवारी दिने तयारी गरेको बताइएको छ ।

विज्ञापन

 

विज्ञापन

साहकै पहलमा जनता समाजवादी पार्टी (जसपा)बाट किरण साह, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट अजय गुप्ता र नेपाली कांग्रेस छाडेर राजेश चौधरी एमालेमा प्रवेश गरेका थिए । तर, एमालले यीमध्ये कसैलाई पनि उमेदवार बनाएको छैन ।

०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका साह नेकपा विभाजनपछि एमालेमा बसेका थिए । उनी अहिले पनि माओवादी केन्द्र फर्कन सक्ने सम्भावना देखिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस