On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भरतपुरमा जडान भएका स्मार्ट लाईट बल्न सुरु, मेयर दाहालद्धारा उद्घाटन
समाचार

भरतपुरमा जडान भएका स्मार्ट लाईट बल्न सुरु, मेयर दाहालद्धारा उद्घाटन

चितवन । भरतपुरमा जडान भएका स्मार्ट लाईट बल्न सुरु भएको छ । शनिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भतरपुर–२५ को अमृतचोकमा लाईटको स्वीच थिचेर उद्घाटन गर्नुभएको हो । पहिलो चरणमा निर्माण भएका लाईटहरु क्रमश बल्दै जाने छन् । पहिलो चरणमा ७८ दशमलव १ किलोमिटरमा १९३३ वटा स्मार्ट लाईट जडान भएको छ । एक वर्षअघि नेपाल विद्युत् प्राधिकरण र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा योे कार्यको थालनी गरिएको थियो । भरतपुर–२५ बाटै स्मार्ट लाईट जडानको कार्य सुरु गरिएको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले महानगरलाई सुन्दर, शान्त, स्वच्छ, समृद्ध र उज्यालो शहर बनाउने उद्देश्यले स्मार्ट लाईट जडान गरिएको बताउनुभयो । मेयर दाहालले अब दोस्रो चरणमा १५० किमीमा स्मार्ट लाईट जडानको तयारी गरिएको उल्लेख गर्नुभयो । दोस्रो चरणको स्मार्ट लाईट जडान हुदाँ भरतपुरका सबै मूख्य सडकमा स्मार्ट लाईट जडान हुने उहाँको भनाई छ ।महानगरपालिकाले दशैअघि स्मार्ट लाईट बाल्ने गरी कामलाई अगाडि बढाउन विषेश पहल गरेको थियो ।

विज्ञापन

नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख शिशिर लम्सालले स्मार्ट लाईटको नियन्त्रण सफ्टवेयरबाट गर्न सकिने भएपनि संकेतिक रुपमा स्वीच थिचेर उद्घाटन गरिएको जानकारी दिनुभयो । लाईटलाई चकिलो र मधुरो, लाईट बाल्न र खोल्न मोबाईलबाट सकिने छ । लाईटको अवस्थाको बारेमा सफ्टवेयरबाट गर्न सकिने भएकाले मर्मत गर्न र लाईट बन्दै गर्दै हिड्न नपर्ने उल्लेख गर्नुभयो । अहिलेका सडक बत्तीहरु कर्मचारीबाट फिल्डमै गएर बाल्ने र बन्द गर्नुपर्छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस