समाचार
एमाले परित्याग गरी २ दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता वाम-लोकतान्त्रिक गठबन्धनमा समाहित
पर्वत। मोदी गाउँपालिका-३ पूर्णगाउँबाट नेकपा (एमाले) परित्याग गरी २ दर्जनभन्दा बढी नेता-कार्यकर्ता वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी गराउने अभियानमा समाहित भएका छन्। उनीहरुलाई सोमबार गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार अर्जुनप्रसाद जोशी, प्रदेशसभा-१ का उम्मेदवार सुदीप कुंवर, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यद्वय गुप्त हमाल, मनहरि तिमिल्सिना र नेपाली कांग्रेसका नेता ललितकला गुरूङ लगायतले स्वागत गरेका हुन्। समाहित हुनेहरुमा […]