On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • टोल-टोलमा पुगेर मतदातालाई धन्यवाद दिँदै गुनासो सुन्दै सांसद जोशी
समाचार

टोल-टोलमा पुगेर मतदातालाई धन्यवाद दिँदै गुनासो सुन्दै सांसद जोशी

चितवन । नवनिर्वाचित प्रदेश सांसद उत्तम जोशीले निर्वाचनपछि पनि आफ्नो क्षेत्रका जनतासँगको भेटघाट कार्यक्रमलाई तिव्रता दिएका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित जोशी जनताको समस्या र गुनासो सुन्न व्यस्त रहेका छन् ।

सोही क्रममा उनले सरकारी कार्यालयहरुमा सेवाग्राहीले सहज ढङ्गले सेवा लिन पाउने व्यवस्था गरिने बताएका छन् । मंगलबार भरतपुर १० का जनताहरुसँग भेटघाट गर्दै जोशीले सरकारी कार्यालयहरुको काम पारदर्शी ढङ्गबाट छिटो र छरितो बनाउने प्रतिवद्धता जनाए ।

विज्ञापन

उनले सरकारी कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘सरकारी कार्यालयहरुमा पारदर्शी ढङ्गबाट छिटो र छरितो काम हुनुपर्छ भन्ने मेरो मान्यता हो । सेवाग्राहीले बिना कुनै झन्झट सेवा पाउने व्यवस्था गर्न कदम चाल्नेछु । कुनै पनि बाहानामा अब काममा ढिला सुस्ती हुनु हुँदैन’, जोशीले भने ।

विज्ञापन

उनले सेवाग्राहीहरुलाई आफ्नो काम गराउनका लागि कुनै पनि बाहानामा अतिरिक्त शुल्क नतिर्न पनि आग्रह गरे । आफू भ्रष्टचारको खिलापमा रहेको भन्दै कुनै पनि कार्यालयमा कुनै पनि कर्मचारीले घुस मागे तुरुन्द खबर गर्न उनले आग्रह गरे ।

यस्तै वडा नम्बर १० का सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, महानगरपालिका गेटदेखि हाकिमचोकसम्म आकशे पुल, भरतपुर विमानस्थल विस्तार, शिक्षा र स्वास्थ्यलाई सरल बनाउन आफूले जोड दिने उनले बताए ।

उनले बुधवार भरतपुर १० को रमाइलो चोकका जनतासँग पनि भेटघाट गरेका छन् । जनताले आफूलाई मन र मतले विजयी गराएको भन्दै उनले यस क्षेत्रको समस्या समाधान गरिने बताए । उनले कुनै पनि गुनासो र समस्या भए खबर गर्न पनि आग्रह गरे ।

यस्तै जोशीले बिहीबार बिहान भरतपुर २ का जनतासँग भेटघाट गरेका छन् । सो क्रममा उनले भरतपुर २ मा जनमैत्री बिकासको योजना ल्याउने प्रतिवद्धता जनाए । जनताले भोगिरहेका समस्या बारे आफू जानकार रहेको भन्दै कुनै पनि बाहानामा आफूले गरेको प्रतिवद्धताबाट पछि नहट्ने उनको भनाइ थियो ।

उनले भूमिहिन सुकुमबासीको समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको समेत बताए । भूमिहीन र अव्यवस्थित बसोबासीका लागि लालपुर्जालाई केबल चुनावी एजेण्डा मात्रै नबनाउने उनको भनाइ थियो । उनले जनताको विश्वास टुट्न नदिने गरी काम गर्ने प्रतिवद्धता जनाए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस