शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • समाचार
  • एमाले परित्याग गरी २ दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता वाम-लोकतान्त्रिक गठबन्धनमा समाहित
समाचार

एमाले परित्याग गरी २ दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता वाम-लोकतान्त्रिक गठबन्धनमा समाहित

पर्वत। मोदी गाउँपालिका-३ पूर्णगाउँबाट नेकपा (एमाले) परित्याग गरी २ दर्जनभन्दा बढी नेता-कार्यकर्ता वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी गराउने अभियानमा समाहित भएका छन्।

उनीहरुलाई सोमबार गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार अर्जुनप्रसाद जोशी, प्रदेशसभा-१ का उम्मेदवार सुदीप कुंवर, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यद्वय गुप्त हमाल, मनहरि तिमिल्सिना र नेपाली कांग्रेसका नेता ललितकला गुरूङ लगायतले स्वागत गरेका हुन्।

विज्ञापन

समाहित हुनेहरुमा मनबहादुर पुन, हिराबहादुर पुन, मिठुचन्द्र पुन, मदनबहादुर पुन, अर्जुन पुन, नवराज पुन, लोकबहादुर पुन, नरकाजी पुन,प्रेम पुन, प्रदीप पुन, बेलबहादुर पुन, दिनेश पुन, धनकाजी पुन, होमबहादुर पुन, कुमार पुन लगायतका रहेका छन्।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस