समाचार
ओली ज्ञानेन्द्रभन्दा पनि निरंकुश भए : घनश्याम भुसाल
नेकपा एमाले परित्याग गरेर रुपन्देही १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओली पूर्व राजा ज्ञानेन्द्रभन्दा पनि निरंकुश भएको टिप्पणी गरेका छन् । आइतबार रुपन्देहीको धकधइमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता भुसालले भने, ‘ओलीले पार्टीको विधान मिच्ने, संविधानलाई पनि कुल्चने जस्ता काम गरे, विधिविधान नमान्ने […]