Breaking News
नारायणीमा बन्ने सिग्नेचर पुलको सर्भे गर्न पुल महाशाखाको टोली भरतपुरमा
चितवन । नारायणी नदीमा बन्ने सिग्नेचर पुलको सर्भे गर्न पुल महाशाखाको टोली भरतपुर आइपुगेको छ । आज भरतपुर महानगरकी मेयर रेनु दाहाल, गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी, पुल महाशाखाको टोली, सडक विभागका प्रतिनिधि, तँुदी कन्स्ट्रकसनका प्रतिनिधिसहितको संयुक्त टोलीले फिल्डको निरीक्षण गरेको हो । पुल महाशाखाका उपनिर्देशक नरेशमान शाक्यका अनुसार सिग्नेचर पुलको लागि अहिले भएको […]