On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, मंसिर १७, २०८०
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • नारायणीमा बन्ने सिग्नेचर पुलको सर्भे गर्न पुल महाशाखाको टोली भरतपुरमा
Breaking News

नारायणीमा बन्ने सिग्नेचर पुलको सर्भे गर्न पुल महाशाखाको टोली भरतपुरमा

चितवन ।

नारायणी नदीमा बन्ने सिग्नेचर पुलको सर्भे गर्न पुल महाशाखाको टोली भरतपुर आइपुगेको छ ।

विज्ञापन

 

विज्ञापन

आज भरतपुर महानगरकी मेयर रेनु दाहाल, गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी, पुल महाशाखाको टोली, सडक विभागका प्रतिनिधि, तँुदी कन्स्ट्रकसनका प्रतिनिधिसहितको संयुक्त टोलीले फिल्डको निरीक्षण गरेको हो ।
पुल महाशाखाका उपनिर्देशक नरेशमान शाक्यका अनुसार सिग्नेचर पुलको लागि अहिले भएको पुलभन्दा उत्तरतर्फ बन्ने छ । सिग्नेचर पुल चार वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइने छ ।

 

सिग्नेचर ब्रिज निर्माणका लागि तुँही कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ भने अहिले डिजाइनको काम भइरहेको कम्पनीले जनाएको छ ।
४२० मिटर लामो उक्त पुल निर्माण गर्न एक अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । यस्तै राष्ट्रिय राजमार्गलाई जोड्ने गरी नारायणी लिफ्टभन्दा उत्तरतर्फबाट गैँडाकोट जोड्ने अर्को पुलको टोलीले फिल्ड सर्भे पनि गरेको छ ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विगत लामो समयदेखि पुल निर्माणको लागि भरतपुर महानगरपालिकाले पहल गरिरहेको र अबको केही समयपछि यो कामले पूर्णता पाउनेमा विश्वस्त रहेको उल्लेख गरिन् । उनले सिग्नेचर ब्रिज, राष्ट्रिय राजर्माग जोड्ने तीन वटा पुल निर्माण हुँदा भरतपुरले विकासमा गुणात्मक फड्को मार्ने बताइन् । यसैबीच पुल महाशाखाको टोलीले भरतपुर र नवलपुर जोड्ने पुल निर्माण गर्न दुई वटा स्थानको पनि अवलोकन गरेको छ । महाशाखाले भरतपुर २६ को घोसराघाटबाट नवलपुरको प्रगति नगर जोड्ने पुलको स्थलगत अध्ययन गरेको छ । यस्तै गोलाघाटबाट नवलपुर जोड्ने गरी ठेक्का सम्झौता भई स्थगित भएको स्थानको पनि टोलीले अवलोकन गरेको थियो ।

यस्तै भरतपुर र माडी ठोरी जोड्ने गरी निर्माण गर्ने गरी तयारी गरिएको भरतपुर २४ मा पर्ने ध्रुवको निरीक्षण एवम् अनुगमन गरेको छ । ध्रुर्ब र चितवन राष्ट्रिय निकुञ्ज जोड्ने पुल निर्माण गर्न ईआईए गरी यसै आर्थिक वर्षको अन्त्यसम्म ठेक्का सम्झौता गर्ने तयारी थालिएको प्रदेश सांसद ठाकुरप्रसाद ढकालले जानकारी दिए । पुल महाशाखाका अनुसार तीन वटा नयाँ पुल निर्माण गर्न एकै पटक ठेक्का सम्झौता गर्ने तयारी भएको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस