शुक्रबार, असार १, २०८१
  • होमपेज
  • समाचार
  • नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
समाचार

नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

गैँडाकोट । चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलमा अनियन्त्रीत भै मोटरसाइकल दुर्घटनाहुँदा चालकको मृत्यु भएको छ ।

 

विज्ञापन

गएराति ९: ३० वजे पूर्वबाट पश्चिमतर्फ आउदैगरेको बागमती प्रदेश ०६-०१ प २९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भै पुलको साइडको बारमा ठोक्कीदा भरतपुर २८ घर भएका २८ वर्षका नारायण ढकालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

विज्ञापन

दुर्घटनामा परि गम्भिर घाइते भएका ढकालको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा ९ : ५१ बजे ज्यान गएको प्रहरी निरीक्षक हस्त बहादुर सुनारले जानकारी दिनुभयो ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस