On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, मंसिर २२, २०८०
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • देउवाले थाले विभाग गठनको तयारी, शेखर–गगनले मागे ४० प्रतिशत हिस्सा
Breaking News

देउवाले थाले विभाग गठनको तयारी, शेखर–गगनले मागे ४० प्रतिशत हिस्सा

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभाग गठनका लागि गृहकार्य थालेका छन् । भदौ १५ अघि विभाग गठन गर्ने देउवाको तयारी छ । केन्द्रीय कार्यसमिति बैठकले भदौ १५ भित्र विभाग गठन गर्न सभापति देउवालाई कार्यादेश दिएको छ ।

विज्ञापन

 

विज्ञापन

महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने विधानको व्यवस्था भए पनि २० महिनापछि सभापति देउवा विभाग गठनको गृहकार्यमा जुटेका हुन् । उनकै निर्देशन अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विभाग गठनको गृहकार्य गरिरहेका छन् ।

 

कांग्रेसमा विधानतः ४८ वटा विभागको व्यवस्था छ । जसमध्ये सूचना, सञ्चार तथा प्रचार विभाग गठन भएको छ । सभापति देउवाले गत जेठ १२ मा पार्टीका केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्मालाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएका छन् ।

विश्वकर्माले नेतृत्व गरेको प्रचार विभाग अहिले ४२ जना सदस्यीय रहेको छ । साउन १० को केन्द्रीय कार्यसमिति बैठकले २२ वटा नयाँ विभाग थपेको छ । कांग्रेसमा अब ६९ विभाग गठनको तयारी भइरहेको छ । पार्टी विधान अनुसार ती विभाग बढीमा ५१ सदस्यीय रहने प्रावधान छ ।

संयोजक, उपसंयोजक, सचिवसहित एउटै विभागमा ५१ जना नेता तथा कार्यकर्ताले जिम्मेवारी पाउने अवस्था छन् । सबै विभागलाई पूर्णता दिँदा ३५ सय ७० जना नेता–कार्यकर्ताले तत्काल जिम्मेवारी पाउने देखिन्छ । कांग्रेसमा १२ औं महाधिवेशनपछि विभागहरु पूर्णरुपमा सक्रिय नभएको नेताहरु बताउँछन् ।

कांग्रेसको संस्थापन इतरका रुपमा मानिने शेखर कोइराला र गगन थापा समूहले ७० वटा विभागमध्ये २८ मा दाबी गरेको छ । उक्त समूहले विभागमा ४० प्रतिशत हिस्सा खोजेको छ ।

देउवाले शेखर–गगन समूहलाई विभागमा ४० प्रतिशत हिस्ता दिए उनी निकट सबै जसो केन्द्रीय सदस्यले विभागीय जिम्मेवारी पाउने देखिन्छ । देउवा पक्षले बढीमा १५ वटा विभाग प्रमुख दिन सकिने संकेत गरेको छ ।

केन्द्रीय समितिमा संख्याको प्रतिशतका आधारमा विभाग प्रमुख दिइने देउवा पक्षीय एक पदाधिकारी बताए । केन्द्रीय समितिमा देउवाको ८२ र कोइराला पक्षको १८ प्रतिशतको हाराहारीमा उपस्थिति छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस