On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • भरतपुर महानगरमा माओवादी विशेष रुपान्तरण अभियान आजदेखि
Breaking News

भरतपुर महानगरमा माओवादी विशेष रुपान्तरण अभियान आजदेखि

चितवन, भदौ १५
नेकपा (माओवादी–केन्द्र) भरतपुर महानगरपालिकाले जनतासंग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्दै छ । माओवादी केन्द्रको निर्णय अनुसार यही भदौ १६ गते (आज)महानगरका विभिन्न वडाहरुमा अभियानको उद्घाटन गर्न लागिएको माओवादी केन्द्रले जानकारी दिएको छ ।
शनिवार २९ वडा मै विभिन्न कार्यक्रम गरी अभियानको उद्घाटन गर्ने नेकपा (माओवादी केन्द्र) भरतपुर महानगरका आईटि विभाग प्रमुख अशोक देवकोटाले जानकारी दिए । माओवादीले सरसफाई, रक्तदान, सहिद सम्मान, निःशुल्क स्वास्थ्य शिविर, खेत गोड्ने, खानेपानी मर्मत लगायतका कार्यक्रमको आयोजना गरि रुपान्तरण अभियान सञ्चालन गर्न लागेको हो ।
आज वडा नम्बर १ स्थित स्मार्ट पार्कमा बिहान एक बजेट सरसफाई कार्यक्रम राखिएको छ । त्यस्तै वडा नम्बर २ को आँपटारी पार्कमा सरसफाई र देवकोटा चोकमा कार्यक्रम राखिएको माओवादीले जानकारी दिएको छ ।
वडा नम्बर ३ को बेलचोकमा बिहान ११ बजे जनजागरण ¥याली सहित अभियान उद्घाटन, वडा नम्बर ४ को पार्टी कार्यालय कृष्णपुरमा बिहान ७ बजे कार्यालय सरसफाई, वडा नम्बर ५ को कमल पोखरी गार्डेन सरसफाई, वडा नम्बर ६को केपा बाचनालय केशरवागमा बिहान ८ बजे रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
वडा नम्बर ७ स्थित विशाल चोकमा रहेको सहिद कृष्ण प्रसाद पौडेलको घरमा भोलि दिउँसो साढे १ बजे शहिद परिवार, घाईते तथा बेपत्ता योद्धा सम्मान कार्यक्रम, वडा नम्बर ८ को गौरिगञ्ज स्कुल चोकमा बिहान साढे ७ बजे शहिद परिवार, घाईते तथा बेपत्ता योद्धा सम्मान, वडा नम्बर ९ को केन्द्रीय बस टर्मिनलमा बिहान साढे ७ बजे सरसफाई कार्यक्रम र वडा नम्बर १० को सप्तगण्डकी चोकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
वडा नम्बर ११ को गाईखर्क चोकमा बिहान पौने ७ बजे सरसफाई, वडा नम्बर १२ को धनगडा मन्दिरमा निशुल्क स्वास्थ्य शिविर, वडा नम्बर १३को सिमल गैरीमा विहान ८ बजेट रक्तदान, वडा नम्बर १४ को वरको बोट चोकमा वडा पार्टी कार्यालय उद्घाटन, वडा नम्बर १५ स्थित सहिद स्मृती भवनमा बिहान ११ बजेट पार्टी कार्यालय उद्घाटन र वडा नम्बर १६ स्थित नवीन चोकमा विहान ७ बजे ठुलोगढी सरसफाई कार्यक्रम गरिने देवकोटाले जानकारी दिए ।
यसैगरी वडा नम्बर १७ स्थित मिलन चोकमा पार्टी कार्यालय उद्घटन् गरिने भएको छ । वडा नम्बर १८ को मिलन क्लब हल वरपर सरसफाई कार्यक्रम, वडा नम्बर १९ को तामाङ उत्थान समाज हलमा बिहान ११ बजेट सहिद, घाईते तथा वेपत्ता योध्दा सम्मान कार्यक्रम गरिने छ ।
वडा नम्बर २० को निर्माणधिन रंगशालामा बिहान ९ बजे सरसफाई कार्यक्रम, वडा नम्बर २१को पोखरी चोकमा सरसफाई तथा वडा पार्टी कार्यालय उद्घाटन संगै सहिद परिवार सम्मान, वडा नम्बर २२ को कमलपोखरी थारु कल्याणकारी सभामा विहान ९ बजेट सरसफाई, वडा नम्बर २३ को हिटान चौतारो घैलाघारीमा विहान साढे ७ बजे सरसफाई कार्यक्रम राखिएको छ ।
वडा नम्बर २४ को देवि स्थान पार्कमा विहान ११ बजे सरसफाई कार्यक्रम, वडा नम्बर २५ को नमुना चोकमा सरसफाई र वडा नम्बर २६को वडा कार्यालय देखि ज्योतिनगर बजारसम्म सरसफाई कार्यक्रम र २७ को पर्साढाप नगरपार्क र पर्सा ढाप बजार हुँदै काजिमान विद्यालय सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । त्यसैगरी वडा नम्बर २८को जीतपुर बजार चोकमा बिहान ८ बजे रक्तदान कार्यक्रम र वडा नम्बर २९ को भार्र्लाङमा बिहान ११ बजे सहिद परिवारको खेत गोड्ने, बाटो, कुलो, पुल तथा खानेपानी मर्मत गर्ने कार्यक्रम रहेको माओवादीले जानकारी दिएको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस