शुक्रबार, असार १, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • सरकारलाई ओलीको चुनौति: ‘ललिता निवास प्रकरणमा दोषी जो–जो छन्, सबैलाई कारबाही गरौं’
पत्रपत्रिका

सरकारलाई ओलीको चुनौति: ‘ललिता निवास प्रकरणमा दोषी जो–जो छन्, सबैलाई कारबाही गरौं’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ललिता निवास जग्गा प्रकरणमा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलको सरकारले फूर्ति गरेको भन्दै उनले यस्तो चुनौति दिएका हुन् ।

‘अहिले बडो फूर्ति गरिराखेका छन् । सरकारमा रहेकाहरुले बालुवाटार प्रकरण, ललिता निवास प्रकरण भनेर । यसको छानविन गरौं न । यसमा जो–जो दोषी छन् सबैलाई कारबाही गरौं,’– उनले भने ।

विज्ञापन

 

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस