On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख २६, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • जनतालाई झुठो आश्वासन दिएर अलमलमा पार्नु हुँदैन : प्रमुख रेनु दाहाल
समाचार

जनतालाई झुठो आश्वासन दिएर अलमलमा पार्नु हुँदैन : प्रमुख रेनु दाहाल

file photo

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जनतालाई झुठो आश्वासन दिएर अलमलमा पार्न नहुने बताउनु भएको छ । भरतपुर १८ मा रहेको मुमला क्होइवो गुम्बाको उद्घाटन गर्दै प्रमुख दाहालले बोलेको कुरा पुरा नहुने भए किन आश्वासन दिने भन्दै प्रश्न गर्नुभयो ।

‘जनप्रतिनिधिले बोलेको कुरा पुरा गर्नुपर्छ’ उहाँले भन्नुभयो ‘हामी जे बोल्छौ, त्यो पुरा गर्छौ । पुरा नहुने कुरा गर्न हुन्न भन्ने मेरो मन्यता हो।’

विज्ञापन

भरतपुरलाई यो कार्यकालमा देशकै नमुना पालिकाको रुपमा स्थापित गर्ने संकल्प पुरा गर्ने प्रमुख दाहालको भनाई छ ।अबको ४ वर्ष कति पनि कति पनि अलमल नगरी भरतपुरको विकासमा अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।भरतपुरको विकासबाहेक मन मस्तिष्कमा कुनै पनि ईच्छा चहाना नरहेको भन्दै प्रमुख दाहालले भरतपुरलाई अब हरियाली र सौन्दर्यकरण गर्नेतर्फ केन्द्रित रहेको उल्लेख गर्नुभयो ।

विज्ञापन

नारायणीमा अहिले ५ वटा प्याकेजमा भईरहेको तटबन्धनले तटिय क्षेत्रमा बसोबास गर्ने जनताको समस्यालाई दीर्घकालिन रुपमा समधान गर्ने उहाँले बताउनुभयो ।
वर्षातको समयमा हुने बाढीको जोखिम अब सर्यौ वर्षसम्मको लागि अन्त्य भएको जिकिर गर्नुभयो ।वितगको वर्षहरुमा बाढी आउँदा तटिय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा कहाँ लैजाने भन्ने सस्ती हुने गरेकोले यस वर्षदेखि यो समस्या हटेको उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बाबुराम राना मगरले भरतपुरको विकासको कार्यलाई अगाडि बढाउन सधै तत्पर रहने बताउनुभयो । वडा अध्यक्ष मगरले आगमी योजनाहरु वडा तथा समग्र महानगरको आर्थिक वृद्धि गर्न सहयोग पुराउने धारणा राख्नुभयो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस