On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, मंसिर २२, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भरतपुर महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि माग्यो आवेदन
समाचार

भरतपुर महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि माग्यो आवेदन

चितवन।

 

विज्ञापन

भरतपुर महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । शैक्षिक सत्र २०८० मा महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालय तथा सामुदायिक क्याम्पसमा कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीले आवेदन दिन सक्ने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

विज्ञापन

 

महानगरपालिकाको छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७५ (संशोधनसहित) को दफा ५ को उपदप ३ (१) बमोजिम १५ दिनभित्र आवेदन दिन सूचना प्रकाशन गरेको छ ।
आगामी साउन ५ गतेभत्रि आवश्यक कागजातसहित भरतपुर महानगरपालिकाको वेबसाईटमा गई आवेदन भर्ने व्यवस्था मिलाईएको शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले जानकारी दिए ।

 

आवेदनका लागि एसइइको ग्रेड सिट, अपाङ्ता भएको विद्यार्थीको हकमा अपाङ्ता परिचयपत्र, आदिवासी, जनजाति र दलित विद्यार्थीको हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात, सहिदका सन्तति, जनआन्दोलनका घाइतेका सन्तति र मधेस आन्दोलनका घाइतेका सन्ततिको जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात पेश गर्नुपर्ने छ । त्यसैगरी गरिव तथा विपन्न कोटामा आवेदन दिन चाहने विद्यार्थीले महानगरको वेबसाइटमा राखिएको गरिव तथा विपन्न सिफारिस पेश गर्नुपर्ने छ ।
गतवर्ष महानगरपालिकाले कक्षा ११ मा पढ्ने २७४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो । महानगरपालिकाले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई शिक्षा ऐन तथा भरतपुर महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छनोट गर्ने छ ।

स्थानीय सरकार अन्तर्गत भरतपुर महानगरपालिकाले नेपालमै पहिलो पटक स्मार्ट विधिबाट छात्रवृत्ति कार्यक्रम लागू गरेर छात्रवृत्ति दिन सुरु गरेको हो । कक्षा ११ र १२ मात्र नभई महानगरपालिकाले सिमान्तकृत, विपन्न, अगाङ्ग तथा दलित विद्यार्थीलाई उच्च शिक्षाको लागि ४ वर्षसम्म छात्रवृत्ति प्रदान गर्ने गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस