पत्रपत्रिका
राशिफल : २०७८ साल आश्विन ६ गते बुधबारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
बि.स.२०७८ साल असोज ६ गते बुधबार इश्वी सन २०२१ सेप्टेम्बर २२ तारीख आश्विन कृष्णपक्ष द्वितीया तिथी रेवती नक्षत्र बृद्धि योग तैतिल करण चन्द्रमा मीन राशिमा आनन्दादि योगमा उत्पात योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु द्वितीयाश्राद्ध सामाजिक सेवा दिवस मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र जनको साथ सहयोग बाट […]