समाचार
एमाले बाघ हो ,सय स्याल मिले पनि एक बाघको शिकार गर्न सक्दैनन् : विष्णु रिजाल
नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले गठबन्धनका लागि माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचन नै अन्तिम मौका भएको बताएका छन्। राष्ट्रियसभाका लागि सातै प्रदेशमा मंगलबार मनोनयन दर्ता भइसकेपछि नेता रिजालले गठबन्धनलाई एमालेविरुद्ध घेराबन्दी गर्ने यही अन्तिम मौका रहेको पनि बताए। ‘राष्ट्रियसभा निर्वाचन नेकपा (एमाले) लाई घेराबन्दी गर्ने अन्तिम किस्ता हो। अदालत, सभामुख, संवैधानिक आयोग, […]