सोमवार, कार्तिक २३, २०८३
  • होमपेज
  • समाचार
  • मेरो देशको प्रजातन्त्र लुटतन्त्र भैसक्यो : डा.चन्द्र भण्डारी
समाचार

मेरो देशको प्रजातन्त्र लुटतन्त्र भैसक्यो : डा.चन्द्र भण्डारी

काठमाडौं।

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले नेपालको राजनीति मरिसकेको अवस्थामा रहेको स्मरण गराउँदै अहिले युवाहरुलाई नेतृत्वमा ल्याएर ईन्जेक्सन लगाएको जस्तो भएको सुनाए ।

विज्ञापन

 

विज्ञापन

उनले आफूहरुले पराजित भएर पनि युवा वर्गलाई नेतृत्वमा ल्याएको दाबी गरे ।

उनले नेपालमा भ्रष्टाचार व्याप्त रहेको दुःखेसो पोखे । उनले ठूलो ओहोदामा बसेकाहरुमा देशप्रति माया नभएको पनि टिप्पणी गरे ।

उनले कानूनले काम नगरेको कारण आज भ्रष्टाचार मौलाएको सुनाए । उनले देशको प्रजातन्त्र लुटतन्त्र भैसकेको पनि आरोप लगाए।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १९ घन्टा अगाडि

भर्खरै

सिफारिस