On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, जेष्ठ १, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • प्रदेश २ मा एमालेभित्र भाँडभैलो ,एमालेमा पूर्वमाओवादीलाई ‘शरणार्थी’ बनाइएको प्रभु साहको गुनासो
समाचार

प्रदेश २ मा एमालेभित्र भाँडभैलो ,एमालेमा पूर्वमाओवादीलाई ‘शरणार्थी’ बनाइएको प्रभु साहको गुनासो

नेकपा एमाले प्रदेश २ मा जिम्मेवारी बाँडफाँटको विषयलाई लिएर चर्को असन्तुष्टि बढ्नुका साथै भाँडभैलो मच्चिएको छ । प्रदेश २ को विवाद समाधानका लागि एमालेका पदाधिकारीहरुले सोमबार र मंगलबार दुई दिनसम्म राजधानीमा छलफलको आयोजना गरे ।

 

विज्ञापन

अध्यक्ष केपी ओलीनिकट मानिएका रघुवीर महासेठलाई प्रदेश २ को इञ्चार्ज बनाएपछि पुराना एमाले नेता–कार्यकर्ताका साथै माओवादी केन्द्रबाट एमालेमा मिसिएकाहरुमा चरम असन्तुष्टि पैदा भएको छ ।

विज्ञापन

प्रदेशमा विवाद बढेपछि अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखेरल र उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरुले राजधानीमा दुईदिने छलफलको आयोजना गरेका छन् ।

प्रदेश इञ्चार्ज रघुवीर महासेठले प्रदेश तथा जिल्लामा एकलौटी गरेर आफू निकटलाई पार्टी कमिटीमा राखेको र अन्य पार्टीबाट आएका एवं एमालेकै त्यागी नेता कार्यकर्ताहरूलाई वेवास्ता गरेको भन्दै असन्तुष्ट पक्षले एमाले केन्द्रीय कार्यालयमा उजुरी नै दिएका थिए ।

सोही उजुरीपछि सोमबार र मंगलबार दुई दिनसम्म ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा असन्तुष्ट पक्ष र अध्यक्ष ओलीसहितका शीर्ष नेताहरुबीच छलफल चलेको हो ।

 

 

सोमबारको छलफलमा कुरा नमिलेपछि दोस्रो दिन मंगलबार पनि सोही ठाउँमा छलफल भएको असन्तुष्ट पक्षका नेताहरुले बताए । उनीहरुले महासेठलाई इञ्चार्जबाट नहटाएसम्म विवाद नमिल्ने अडान राखेको स्रोतले बतायो । एमालेको दशौं राष्ट्रिय महाधिवेशनपछि महासेठलाई अध्यक्ष ओलीले प्रदेश २ को इञ्चार्ज बनाएका छन् । ओलीले महासेठकी पत्नी जुली महतोलाई पोलिटब्युरो सदस्य बनाएको तर धनुषाका त्यागी नेताहरुलाई केन्द्रीय कमिटीमा समेत नल्याएको गुनासो स्थानीय नेताहरुले गर्दै आएका छन् ।

​यसैबीच आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउने विषयमा समेत महासेठले आफू पक्षकालाई सिफारिस गरेर अरुलाई पाखा लगाएको भन्दै नेताहरुले असन्तुष्टि जनाएका थिए ।

एमालेले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश २ बाट बिना साह र उस्मान अन्सारीलाई उम्मेदवार बनाएको छ । सुरुमा महासेठ निकट धनुषाका असर्फी यादवलाई उम्मेदवार बनाइएकोमा पनि उनको नाम हटाएर उस्मान अन्सारीलाई उम्मेदवार बनाइएको हो ।

छलफलमा एमाले नेता प्रभु साहले पूर्वमाओवादी नेताहरुलाई पार्टीभित्र ‘शरणार्थी’ जस्तो बनाएको आरोप लगाए । उनले भने ‘पूर्वमाओवादीलाई शरणार्थी बनाउञ्जेल पार्टी अगाडि बढ्न सक्दैन ।’

यसैबीच एमालेमा प्रवेश गरेका पूर्वमाओवादीका प्रदेश स्तरका नेताहरुलाई विवादबारे सोध्दा एक नेताले भने, ‘प्रदेश २ मा रघुवीर महासेठको कार्यशैलीलाई लिएर पूर्वएमालेभित्र चरम अन्तरविरोध छ, हामी त रमितेजस्तो मात्रै हौं । पूर्वएमालेकै नेताहरु राजकिशोर यादव, सञ्जीव झा, किशोरी साहलगायतले महासेठबाट आफूहरु अन्यायमा परेको पार्टी नेतृत्वसमक्ष गुनासो गरिरहनुभएको छ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस