समाचार
सबैको समन्वयबाट सहरी व्यवस्थापनमा नतिजा ल्याउँछौँ : बालेन शाह
काठमाडौंको पशुपति क्षेत्रमा खाँदबारीबाट ल्याइएका रुद्राक्षका विरुवा रोपिएका छन् । आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), खाँदबारी नगरका प्रमुख महेश थपलियाले संयुक्त रुपमा विरुवा रोपेका हुन् । बर्खायाममा निरन्तर विरुवा रोप्ने गरी आज सांकेतिक रूपमा मन्दिरको मुख्य प्रवेश द्वारको अगाडि पश्चिम उत्तरतर्फ विरुवा रोपिएको हो । विरुवा […]