On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, अशोज १४, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • पूर्वमाओवादीहरू एकतामा आउँदै छन् : प्रचण्ड
समाचार

पूर्वमाओवादीहरू एकतामा आउँदै छन् : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा आफ्नो पार्टी पहिलो वामपन्थी शक्तिका रूपमा स्थापित हुने बताएका छन्। अहिले माओवादीप्रति जनतामा आकर्षण देखिएको र यसलाई बचाउन सके माओवादी केन्द्र पहिलो वामपन्थी शक्ति बन्ने उनले बताए।

‘अहिले फेरि पूर्व माओवादी र अरू कम्युनिस्ट घटकबाट माओवादीमा दिनदिनै ठूलो संख्यामा आउने लहर चलिरहेको छ। यो सबैलाई बचाउन सक्यौं भने वामपन्थी आन्दोलनको पहिलो पार्टी बन्ने पुरै सम्भावना छ,’ प्रचण्डले भने। उनले पार्टीभित्रको अन्तर्विरोधले स्थानीय चुनावमा सोचेजस्तो नतिजा नआएको बताए।

विज्ञापन

 

विज्ञापन

 

पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं वार्षिक साधारण सभा कार्यक्रममा शनिबार प्रचण्डले भने, ‘सबैतिरको हिसाब गर्दा १७५ वरिपरि जित्छौँ भन्ने देखिन्थ्यो। हामी दोस्रो पार्टी हुन सक्थ्यौं। ०७४ सालको निर्वाचनमा जितेका स्थानीय तहलाई मात्रै बचाउन सकेको भए देशको दोस्रो ठूलो र कम्युनिष्ट आन्दोलनको पहिलो पार्टी हामी बनिसकेका थियौँ। तर, हामीले जितेका ५० भन्दा बढी सिटहरू गुमे।’

उनले पार्टीका नेताहरूलाई कसरी एकताबद्ध बनाएर अगाडि बढ्ने भन्ने चुनौती आफूलाई रहेको बताए। पार्टीको नेतृत्व तहमा रहेका नेताहरूबीचको विवादले जनतामा नराम्रो सन्देश गइरहेको उनले बताए। प्रचण्डले विगतमा माओवादीमा रहेका र विभिन्न कम्युनिस्ट पार्टीमा रहेका नेता तथा समूह एकतामा आउन लागेको बताए। प्रचण्डले भने, ‘पूर्वमाओवादी र कम्युनिस्ट घटकहरू आउने क्रम चलेको छ। कतिपय समूहगत एकता गर्ने कुरा भएको छ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस