Breaking News
राष्ट्रपतिको कदम निर्वाचन बिथोल्ने षड्यन्त्र हो : वर्षमान पुन
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमलाई निर्वाचन बिथोल्ने षड्यन्त्र भएको आरोप लगाएका छन्। नागरिकता विधेयक राष्ट्रपतिले दोस्रो पटक पनि प्रमाणीकरण नगरेपछि बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उपमहासचिव पुनले राष्ट्रपतिको पछिल्लो कदमले निर्वाचन विधोल्नसक्ने बताए हुन्। ‘सचेत रहौं र संयमित बनौं, निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो यो घटनाक्रम,’ […]