On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, अशोज १७, २०७९
जोडिनुहो�
  • होमपेज
  • समाचार
  • जनता समाजवादी पार्टी निकट समाजवादी युवा संघ भरतपुर महानगरपालिका अध्यक्षको नेतृत्वमा ८ जना नेकपा माओवादी केन्द्रमा प्रवेश
समाचार

जनता समाजवादी पार्टी निकट समाजवादी युवा संघ भरतपुर महानगरपालिका अध्यक्षको नेतृत्वमा ८ जना नेकपा माओवादी केन्द्रमा प्रवेश

जनता समाजवादी पार्टी निकट समाजवादी युवा संघ भरतपुर महानगरपालिका अध्यक्ष थमन सिहं सुनारको नेतृत्वमा ८ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

जसपाको युवासंघ परित्याग गरी नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा शान्ति सुनार, बुद्धिमाया सुनार, संगिता सुनार, अनिता सुनार, दिपेश सुनार, मनोज भुजेल, भिम विक रहेका छन् ।

उनीहरुलाई नेकपा माओवादी केन्द्रका चितवन जिल्ला ईन्चार्ज रेनु दाहाल, पाटीका जिल्ला संयोजक रामचन्द्र अधिकारी, महानगर अध्यक्ष ईश्वर सापकोटा समुनले स्वागत गर्नुभएको थियो ।

विज्ञापन

युवाहरु चितवन क्षेत्र नम्बर ३ का बासिन्दा हुन् । चितवन क्षेत्र नम्बर ३ पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो । मंसिर ४ गते निर्वाचन घोषणा भएसँगै चितवनमा अन्य पाटी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्नेको आकर्षण बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस