On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, अशोज १७, २०७९
जोडिनुहो�
  • होमपेज
  • समाचार
  • बास्कोटालाई विवेकशील साझाको अध्यक्ष बनाउने तयारी
समाचार

बास्कोटालाई विवेकशील साझाको अध्यक्ष बनाउने तयारी

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्ष समीक्षा बास्कोटालाई बनाउने तयारी गरिएको छ ।

विवेकशील साझाको बैठक आज बस्दै छ । बैठकबाट बास्कोटालाई अध्यक्ष बनाउने तयारी गरिएको एक नेताले जानकारी दिए ।

 

 

पार्टी अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तह निर्वाचनपश्चात् पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा बास्कोटालाई अध्यक्ष बनाउन लागिएको हो । यसअघि, उनले पार्टीको वाग्मती प्रदेश संयोजक भएर काम गरिसकेकी छन् ।

उनले गएको स्थानीय तह निर्वाचनमा विवेकशील साझाबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेकी थिइन् ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस